हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः यो साता नेपाली शेयर बजार २७ दशमलव ९१ अङ्क बढेर १ हजार ३ सय २५ दशमलव ३८ अङ्कमा पुगेको छ । नेप्से बढेपछि समग्र बजार...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ १८ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
बेलबारीः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान मोरङको बेलबारी नगरपालिकामा माघ २५ गतेदेखि शुरु हुने भएको छ । मोरङ जिल्लामा बिरामीको सङ्ख्या नघटेकाले...
विराटचोकः भरतपुरमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ विराटचोकमा भइरहेको एक रुपैयाँ कप चिया बिक्री अभियानमा अमेरिकामा बस्ने १ जना नेपालीले सहयोग गरेका छन् ।...
धरानः कोरियाबाट फर्केका धरान–११ का एक जना बिरामीमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्कामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले काठमाडौं रेफर गरेको बताइएको छ । यसै...
बेलबारीः मोरङको बेलबारीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलमा २ दिने बालसाहित्य महोत्सव सम्पन्न भएको छ । मेलामा साहित्यका साथै व्यावहारिक ज्ञान पनि विद्यार्थीलाई दिइएको प्रिन्सिपल राजेश...
विराटनगरः नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने उद्देश्यले सुनसरीको कोशी गाउँपालिकाले १ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । गाउँपालिकाले विराटनगरमा पत्रकार सम्मेलन...
विराटचोकः नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला ७६...
विराटचोकः श्रीखण्ड माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा वडा नम्बर ३ मा रहेको उक्त विद्यालयले बिहीबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव...
विराटचोकः आफ्नो वडामा हुने आपराधिक तथा शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सहज होस् भनेर इलाका प्रहरी कार्यालय विराटचोकको सहजीकरणमा वडा नम्बर १२ ले ३ ओटा सीसी क्यामरा...