हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचाेकः पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले २ सय ९७ औं पृथ्वी जयन्ती दीप प्रज्वलन गरेर मनाएको छ । आइतबार सुन्दरहरैंचा – ११ मा रहेकाे लालीगुराँस भजन...
फाइल फोटो विराटचोकः विराटचोकको कालीखोला क्षेत्रमा मकरस्नान मेला लाग्ने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा रहेको उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रमा मङ्गल...
विराटचोकः दोस्रो त्रैमासिकको रिपोर्ट आउनै लाग्दा र पुस मसान्तको सङ्घारमा नेपाली शेयर बजारमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ महिनायताकै उच्च...
केराबारीः नेपाल तरुण दल केराबारीमार्फत् केराबारी गाउँपालिकाको वडा नम्बर ४ को विकट ढर भन्ने गाउँमा विद्यार्थीलाई स्कुल पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ । त्यहाँका...
विराटचोकः देशभक्ति गीतका गायक दुर्गा पराजुलीको एकल देशभक्ति गीतगायन कार्यक्रम शनिबार इटहरीमा सम्पन्न भएको छ । सुनाखरी कलाकुञ्जको पहिलो प्रस्तुतीमा गायक दुर्गा पराजुलीको एकल देशभक्ति गीत...
विराटचोकः नेपाली शेयर बजारमा गत साता लगानीकर्ता आकर्षित हुँदा कारोबार रकम झण्डै सवा ४ अर्ब रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सो साता १...
विराटचोकः मेन्छ्याम कृषि सहकारी संस्था सुन्दरहरैंचाको ७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको...
भेडेटारः धनकुटाको साँगुरीगढी गाँउपालिकास्थित साँगुरीगढीबाट लेउती फेदीसम्म शनिबार पदयात्रा गरिएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग गरेको सो बाटोमा एकीकरण दिवसको पूर्वसन्ध्यामा पदयात्रा गरिएको...
विराटचोकः कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ३६ औँ जन्मजयन्तीका सन्दर्भमा पद्य कविता वाचन तथा आस्वादन समारोह सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसको...
बिर्तामोडः पृथ्वी जयन्तीको अवसरमा झापाका हल्दीबारी र कचनकबल गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको...