हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ ।
काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी...
विराटचोकः नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् । आज मन्त्रालयमा...
बिराटचाेक : नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पु¥याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् ।...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरको वडा नम्बर ६ र ७ मा सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरेको छ । नगर प्रमुख शिवप्रसाद ढकालका अनुसार वडा नं...
धरानः पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित नेपाल आइस ‘मिस पूर्वाञ्चल’को दशौं संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ । धरानमा सम्पन्न अडिसनमा...
विराटचोकः नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो...
खाँदबारीः नगरपालिकाका सबै वडामा बाँदरको बिगबिगी बढेपछि खाँदबारी नगरपालिकाले नगरपालिकाभित्र बाँदर नियन्त्रण गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बाँदरले नगरपालिकाका वडा नं. १, २,...
पोखराः मंसिर १५ गतेदेखि शुरु हुन लागेको दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ । सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट जोड्ने काम...
विराटचोकः नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।