हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः बुधबार नेप्से ४ दशमलव ८० अङ्क घट्दा कारोबार रकम १० करोड घटेको छ । नेप्से परिसूचक सामान्य अङ्कले घट्ने वा सामान्य अङ्कले बढ्ने गरेर लामो...
चितवनः चितवनको माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत विद्यालयका शिक्षक कुम्मसिंह बिकलाई प्रहरीले यौन दुव्र्यवहार आरोपमा पक्राउ गरेको छ । सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२...
काठमाडौंः वल्र्ड कप ब्रिगेन्ज ओपनमा सहभागी हुन नेपाली उमा कुङफु टोली हिजो बुधबार अस्ट्रियाको ब्रिगेन्ज प्रस्थान गरेको छ । नोभेम्बर १५ र १६ तारिकमा हुने प्रतियोगितामा...
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताएका छन् । विराटनगरमा साना, भूमिहीन तथा सीमान्तकृत किसानसँग अन्तरक्रिया कार्यक्रममा...
विराटचोकः नेपाल राष्ट्र बैंकले विदेशी मुद्रोका विनिमय दर आज २०७६ कात्तिक २८ गते तदनुसार नोभेम्बर १४ तारिकको लागि यसप्रकार तोकेको छ ।
इटहरीः सडकको मापदण्डविपरीत सडक निर्माण गरेको रिसमा इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर तोडफोड गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–२० का नवराज मैनाली...
विराटनगरः मोरङको धनपालथान गाउँपालिकाको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई र समाजवादी पार्टीले तालमेल गरेका छन् । धनपालथान वडा नम्बर २ को अध्यक्षमा काङ्ग्रेसले नारायणप्रसाद साहलाई उम्मेद्वार बनाएको छ...
धरानः मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेकपाको तर्फबाट उम्मेदवार बनेका प्रकाश राईको मनोनयन दर्ता गर्न स्वर्गीय मेयर तारा सुब्बाकी श्रीमती ईन्दू सुब्बा...
रतुवामाईः मोरङको रतुवामाई नगरपालिकाले विपन्न नागरिकको औषधी उपचार सहुलियतको लागि सिफारिश गरिने रोग लागेका बिरामीहरूलाई अस्पतालसम्म जानका लागि यातायात खर्च बापत रु ५ हजार दिन शुरु...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको दिल्ली पब्लिक स्कुलमा बम बिष्फोट गराउने फरार अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गत...