हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः कादम्बिनी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभामा संस्थापक पदाधिकारी, उत्कृष्ट किसान, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, ज्येष्ठ नागरिकलगायत सम्मानित भएका छन् । शनिबार भएको साधारण...
विराटचोकः नेकपा माओवादी केन्द्र सोलुखुम्बुका युवा नेता ठमनाथ पराजुली (ध्रुव) ले नेकपा माओवादी केन्द्र प्रदेश १ को सहसचिवमा दाबी गरेका छन् । पुस ७ गते पदाधिकारी...
इनरुवाः सुनसरीको गढी गाउँपालिका वडा नम्बर ५ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा...
विराटचोकः आज अधिकांश विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज पुस ४ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको...
धनकुटाः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । धनकुटाको कुरुले तेनुपाका ढुंगानाले २०३७ सालमा विद्यार्थी संगठनबाट...
विराटचोकः मोरङ र झापाका छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजे विराटनगर महा–नगरपालिका–१३ सैनिक टोलबाट सिआरभी जतुवाको प्रहरी...
विराटनगरः विराटनगर महा–नगरपालिका–७ बाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५...
विराटचोकः सुकुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव बिहीबार शुरु भएको छ । महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि...
विराटचोकः आज एकै दिन सुुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ । तेजाबी सुनको...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेशकुमार राम रहेका छन्...