हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुनचाँदी पसलमा अत्याधुनीक स्वचालीत हतियारसहित आएका लुटेरा समुहलाई पक्रन सफल प्रहरीलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर...
विराटचोकः सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । १ महिनाअघि युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा परेको उच्च आवेदन संख्याको रेकर्डलाई सानिमा लाइफ इन्स्योरेन्सको...
बेलबारीः साउन १९ गतेदेखि बेलबारीमा जारी निषेधाज्ञा १ हप्ता थपिएको छ । कोरोना सक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोग रोकथाम नगरस्तरीय बैठकले...
काठमाडौंः सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन निर्माण गठबन्धन सरकारको प्राथमिकतामा परेका छन् ।...
उदयपुरः उदयपुरको उदयपुरगढी गाउँपालिका– ७ अँधेरीमा रोकिराखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पोमा बसेकी एक जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । ३ जना घाइते...
गौरीगञ्जः झापाको गौरीगञ्ज गाउँपालिका– ४ कदमगाछीबाट ब्राउन सुगरसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका– १ की ३४ वर्षीया मञ्जु धिमाल...
इनरुवाः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ चिरौली चोकंमा को ८ प ४११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...
भद्रपुरः झापाको भद्रपुर–३ किचकबधबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगञ्ज बस्ने २८ वर्षीय श्रवण राय रहेका छन् ।...
विराटचोकः सुन्दरदुलारी उद्योग वाणिज्य संघको पहलमा प्राप्त भएको खोप सुन्दरदुलारीका उद्योगी व्यवसायीहरुलाई आज लगाइने भएको छ । संघका अध्यक्ष किशोर कार्कीका अनुसार जोनसन एण्ड जोनसन खोप...
विराटचोकः आज सबै विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज २४ गतेका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः