हेल्लो, के खोज्न चाहानुहुन्छ?
बिर्तामोडः करेन्ट लागेर बिर्तामोडमा १ जनाको मृत्यु भएको छ । पाँचथरको फिदिमका २४ वर्षीय शिव तुम्बाहाम्फेको करेन्ट लागेर मृत्यु भएको छ । उनी बिर्तामोडमा सानीआमाको घरमा...
विराटचोकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ८९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा हिजो राति ११ बजे ज्यान गएको छ । प्रतिष्ठानका सह प्रवक्ता...
मेचीनगरः झापाको मेचीनगर–७ बस्ने ३५ वर्षीय सुवास दर्जी र मेचीनगर–८ का सन्दीप राजवंशी ब्राउन सुगरसहित पक्राउ परेका छन् । हिजो दिउँसो पौने ४ बजे दुवै जनालाई...
विराटचोकः आजदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि जाने बिरामीले मोबाइलमार्फत् ओपीडीको बिल काट्न सक्ने भएका छन् । यसको लागि प्रतिष्ठानले बीपीकेआइएचएस एप तयार पारेको...
विराटचोकः विगत २४ घण्टामा विश्वमा २ लाख ७७ हजार ३ सय २९ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख...
विराटचोकः आज अमेरिकी डलरलगायत केही विदेशी मुद्राको भाउ स्थिर रहेको छ भने अन्य विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलर, युएई दिराम र हङकङ डलरको...
विराटचोकः सुन्दरहरैंचामा १२ जनासहित प्रदेश १ मा आज ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो सुन्दरहरैंचामा वडा नम्बर, ४, ७, ९ र...
खोटाङः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–६ बस्ने २९ वर्षीय पातलसिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ । हिजो जंगलमा घाँस काटिरहेको अवस्थामा एक्कासी उनलाई अरिङ्गालले शरीरका...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ मेचीखोला बगरबाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका १८ वर्षीय राज सुवेदी शर्मा...
विराटचोकः सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दुहबीका इन्चार्ज घनेन्द्र खजुमका अनुसार विराटनगरबाट...