हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा झापाकी कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् । २९ वर्षीया ती महिलाले शल्यक्रियामार्फत् छोरी जन्माएकी हुन् ।...
उर्लाबारीः मोरङको मिक्लाजुङ–४ बस्ने ७४ वर्षीय डिकबहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउँसो सवा २ बजे प्र. नं. १–०१–००१ त ८२५५ नम्बरको ट्याक्टरले...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा धर्ना दिन पुगेका मजदुरलाई सम्बोधन गर्दै नगरप्रमुख शिवप्रसाद ढकालले मजदुरका पक्षमा नगरपालिका सदैव रहेको बताए । आइतबारदेखि खोला श्रमिकले काम गर्ने वातावरण बनेको...
बेलबारीः बेलबारी नगरपालिकामा १ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५ का वडा सदस्यमा कोरोना संक्रमण भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ...
धरानः सुनसरीको धरान–१ पुरानो बजारबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय गणेश राउत र ४३ वर्षीय निरज भट्टराई रहेका छन् ।...
उर्लाबारीः मोरङको उर्लाबारी–९ बस्ने २९ वर्षीय देउकुमार लिम्बूको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोस्थित भित्री सडकखण्डमा ना ४...
बिर्तामोडः झापाको कचनकवल–१ बगान एरिया र गौरीगञ्ज गाउँपालिका–२ दासचौरीबाट ३ जना भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार किसनगञ्ज सुखानाडिगी पदमपुरका...
विराटचोकः आफूहरुले काम गरेर खाने वातावरण नभएको भन्दै श्रमिकको हितमा काम गर्न माग गर्दै सुन्दरहरैंचा नगरपालिकामा आएका मजदुरले नगरपालिका परिसरमा नाराबाजी गरेका छन् । आफ्ना माग...
विराटचोकः सुन्दरहरैंचाको सलकपुरमा २ दशकसम्म बन्द अवस्थामा रहेको बोरिङ शुक्रबारदेखि सञ्चालनमा आएको छ । सुन्दरहरैंचा–८ पानीट्याङ्कीमा २०५६ सालमा सिँचाइका लागि बोरिङ स्थापना गरिएको थियो । तत्कालीन...
विराटचोकः आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...