हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...
बेलबारीः लकडाउनको समयमा बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले साना उद्यमीका घरघरमा पुगेर उनीहरुलाई उत्साह दिन थालेका छन् । यसै क्रममा अपाङ्ग भएर पनि परिवारका लागि सहारा बनिरहेका...
विराटचोकः अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा नेपाली युवा दिवेश पोखरेलले उपविजेताको उपाधी हात पारेका छन् । आर्थर गनको नामबाट सहभागी बनेका उनलाई...
विराटचोकः भारतमा विगत २४ घण्टामा ५ हजार ५० जना व्यक्ति कोरोना संक्रमित भएका छन् । दक्षिण एशियाली सहयोग संगठन सार्क राष्ट्रमा हालसम्म १ लाख ६७ हजार...
विराटचोकः सुन्दरहरैंचाका वित्तीय संस्था तथा बीमा कम्पनी पालैपालो हप्तामा ३ दिन तथा दिनको २ घण्टा मात्रै सञ्चालन हुने भएका छन् । हिजो जेठ ४ गते नगरप्रमुख...
विराटचोकः आज डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज जेठ ५ गतेको लागि तोकिएको विदेशी मुद्राको विनिमय दरः
विराटनगरः विराटनगरका कोरोना संक्रमित पुरुष महानगरका सफाइ कर्मचारी भएको खुलेको छ । विराटनगर– १५ का ३६ वर्षीय संक्रमित पुरुष महानगरपालिकाका सफाइ कर्मचारी भएको बुझाइएको छ ।...
विराटचोकः आजसम्ममा नेपालमा २ सय ९५ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । २९ जिल्लामा संक्रमित भेटिएका छन् । हालसम्म कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशमा...
धनकुटाः आज कोरोना पुष्टि भएकामध्ये धनकुटामा कोरोना पुष्टि हुने व्यक्ति जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्स भएको खुलेको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया स्टाफ...
फाइल तस्बिरः काठमाडौंः सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।