हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज शुरु भएको प्रतिनिधि सभाको बैठकमा बोल्दै राजपा नेपालका सांसद राजेन्द्र महतोले दुई तिहाईको सरकारको काम दुई कौडीको पनि नभएको भनी आलोचना गरेका छन् ।...
काठमाडौंः आज शुक्रबार सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरले जनाएको...
विराटचोकः आजदेखि शुरु भएको संसदको छैटौं अधिवेशनको बैठकमा बोल्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद ‘अपहरण’को घटनाको यथार्थ संसदमा...
विराटचोकः प्रतिनिधि सभाको आजदेखि शुरु भएको छै्टौं अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक...
विराटचोकः शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ । उनी १६ वर्षीय पुरुष हुन् । भेरी अञ्चल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा उनमा संक्रमण देखिएको...
काठमाडौंः आजदेखि संघीय संसदको अधिवेशन आह्वान भएपछि संसद बैठकमा सहभागी हुने सांसद र त्यहाँ कार्यरत कर्मचारीको हिजो स्वाब परीक्षणको लागि नमूना संकलन गरिएको थियो । आज...
विराटचोकः साझा पार्टी सुन्दरहरैंचा नगर कमिटी तथा साझा युवा संगठनको संयुक्त आयोजनामा आज शुक्रबार सुन्दरहरैंचाको गछियामा भएको रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ । नेपाल...
विराटचोकः आज रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको १ सय ९२ औँ जन्म दिनको अवसर पारी विश्वभर रेडक्रस दिवस मनाइँदैछ । कोरोना भाइरसको संक्रमण हुन नदिन विश्वका...
फाइल तस्बिर विराटचोकः सरकारले आज शुक्रबारदेखि खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...
विराटचोकः आज डलरको भाउ स्थिर रहेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज बैशाख २६ गतेको लागि निर्धारण गरेको विनिमय दरः