हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः उद्योगी व्यसायीलाई सहयोग गर्न सुनसरी उद्योग वाणिज्य संघले हेल्प डेस्क स्थापना गरेको छ । स्वास्थ्य र खाद्यान्न आपूर्ति गरेर सेवा पुर्याउन हेल्प डेस्क स्थापना गरिएको...
विराटचोकः एसईईको तयारी गरिरहेका विद्यार्थीका लागि सिकाइमा सहजता होस् भनेर निष्पक्ष खबरले अनलाइनमार्फत् भिडियो कक्षा शुरु गरेको छ । सुन्दरहरैंचा नगरपालिकाको सहयोग तथा नेपाल शिक्षक महासंघ...
विराटचोकः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङ कार्यक्रममा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटा पछिल्लो अवस्थाबारे जानकारी दिँदै । भिडियो स्रोतः नेपाल...
बिर्तामोडः नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाको आइतबार अक्षय तृतीयाका दिन विवाह भएको छ । बिर्तामोडका व्यापारीकी छोरीसँग ३ महिनाअघि नै विवाहको मिति...
विराटचोकः इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यालय प्रमुख भएर प्रहरी निरीक्षक ऋषिराज ढकाल आएका छन् । यसअघिका कार्यालय प्रमुख प्रहरी निरीक्षक गुणराज बुढाथोकीको सरुवा भएपछि ढकालले आइतबारदेखि...
विराटचोकः कोभिड १९ भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र अति विपन्न परिवारलाई समस्या भएको भन्दै सरकार र विभिन्न...
विराटचोकः गत २४ घण्टामा सार्क राष्ट्रमा कोरोना संक्रमितको संख्या अघिल्लो दिनको संक्रमित दरको अनुपातमा कम रहेको छ । शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म...
धरानः कृषि बजार व्यवस्थापन समिति धरानका अनुसार आज धरानमा यस्तो छ तरकारीको मूल्य ।
विराटचोकः सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाललाई मातृशोक परेको छ । ढकालकी आमा इन्द्रकुमारी ढकालको ७९ वर्षको उमेरमा आज सोमबार बिहान ३ बजेर २५ मिनेट जाँदा आफ्नै निवास...
विराटचोकः आज पनि डलरको भाउ स्थिर रहेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज बैशाख १५ गतेको लागि निर्धारण गरेको विनिमय दरः