हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः आज मात्रै उदयपुरका ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमणको पुष्टि भएको पाइएको हो...
बेलबारीः मोरङको बेलवारी १० भाउन्नेमा मंगलबार बिहान १ जना व्यक्तिको शव फेला परेको छ । पाइन्टमा लगाइने पेटीको पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला परेको शव...
विराटचोकः नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । आज धरानमा स्वाब टेस्ट गरिएका ८ जनामा कोरोना संक्रमण पाइएको हो । विराटनगरमा परीक्षण गर्दा शंकास्पद नतिजा...
इटहरीः सुनसरीको रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिघाको राष्ट्रिय वन क्षेत्रबाट सखुवाको काँचो काठसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राती १२० किबी सखुवाको...
इटहरीः चैत ८ गतेदेखि इटहरी २० तरहराको जंगलमा बसेका ११ जना भारतीय नागरिकलाई इटहरी प्रहरीले मंगलबार फेला पारी उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका...
काठमाडौंः उदयपुरमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीसँगै नेपालमा संक्रमितको संख्या ३२ जना पुगेको छ । उनी ३३ वर्षीय युवक भएको बताइएको...
विराटचोकः कोरोना भाइरस संक्रमणविरुद्धको अभियान सफल पार्न तथा सुरक्षित स्वास्थ्य उपचारका निम्ति सहज होस् भनेर मोरङका सांसद रमेशजंग रायमाझीले सुनसरी र मोरङका २ स्वास्थ्य संस्थालाई स्वास्थ्य...
इटहरीः सूचना प्रविधिको प्रयोग गर्दै नेपाल प्रेस युनियन सुनसरीको बैठक सोमबार सम्पन्न भएको छ । युनियनका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका पदाधिकारीसहित पूर्व अध्यक्षहरुको...
विराटचोकः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर वर्षा हुने भएको छ । अहिले प्रदेश नम्बर १ बाहेक सबै प्रदेशमा वर्षा भइरहेको र वर्षा गराउने बादल अहिले...
विराटचोकः कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएरहेका बेला दक्षिण एशियाली सहयोग संगठन सार्कका सबै राष्ट्रमा सो भाइरसका संक्रमित भेटिएका छन् । आज बिहान ६ बजेको तथ्यांकअनुसार सबैभन्दा...