हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु वडा नम्बर ६, ९ र १० का बासिन्दा भएको नगरपालिकाको स्वास्थ्य शाखाले...
विराटचोकः आज नेपालमा सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा १ हजार २ सय २८ जना संक्रमित थपिएका हुन् । नेपालमा...
विराटचोकः छिमेकी देश भारतमा एकै दिन हालसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमित फेला परेका छन् । विगत २४ घण्टामा भारतमा ८२ हजार ८ सय ६० जना...
काठमाडौंः काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिँदै आएको अस्पतालले बिहीबार (आज)...
विराटचोकः सरकारले ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा र २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा लकडाउन घोषणा गर्न सकिने जनाएको छ । स्वास्थ्य...
विराटचोकः देशभरमा १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १ हजार १ सय १२ जना डिस्चार्ज भएका छन् भने १२ जनाको...
विराटचोकः स्वास्थ्यका लागि साइक्लिङ’ भन्ने नाराका साथ साइक्लिष्टहरू निरन्तर उत्तरी मोरङ, सुनसरी र धनकुटाको दक्षिणी क्षेत्रमा पसिना चुहाइरहेका छन् । कोभिड–१९ का कारण भएको लकडाउन र...
विराटचोकः आज प्रदेश नम्बर १ मा मोरङमा १५ जनासहित ५ जिल्लामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित...
विराटचोकः आज देशभर १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । ७ सय ६८ जना संक्रमित डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ...
काठमाडौंः पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी मुटुसम्बन्धी समस्याबाट पनि ग्रसित थिए । काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उनको मृत्यु भएको हो...