हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मृत्युदर पनि आज ह्वात्तै बढेको छ । संक्रमणदर ११ प्रतिशत माथि पुगेसँगै मृत्युदर १.०९ प्रतिशत पुगेको छ...
विराटचोकः गत २४ घण्टामा ४ हजार ३ सय १० जना संक्रमित थपिएसँगै रोमानियामा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ८ सय ६५ जना पुगेको छ...
भोजपुर: विद्यालय जिन्सी, लेखा तथा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी तालीम भोजपुरको हतुवागढी गाउँपालिकाको आयोजनामा शनिबार सम्पन्न भएको छ । ३ दिने तालीमको उद्घाटन गाउँपालिकाका अध्यक्ष...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले गोठगाउँमा मेडिकल कलेजको माग राख्दै ज्ञापनपत्र बुझाएको छ । उपकुलपति डा. यादवराज कोइरालाको कार्यकक्ष गोठगाउँमा पुगेर समाजले ज्ञापन पत्र बुझाएको हो...
विराटचोकः गत २४ घण्टामा ७ हजार ३ सय २५ जना संक्रमित थपिएसँगै हंगेरीमा कोरोना संक्रमितको संख्या ७ लाख ५ हजार ८ सय १५ जना पुगेको छ...
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिश गरेको छ । मन्त्रालयले २५ जनाभन्दा बढी भेला...
विराटचोकः कोरोना संक्रमणको दर बढ्दै जाने क्रममा इरानमा संक्रमितको संख्या २० लाख नाघेको छ । इराकमा ९ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।...
विराटचोकः पछिल्लो २४ घण्टामा ४ हजार ४ जना कोरोना संक्रमित थपिएसँगै पाकिस्तानमा कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार...
विराटचोकः आज नेपालमा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा १ सय ६३ जना संक्रमित थपिएका छन् । ७४ जना निको भएका...
विराटचोकः नर्वेमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना संक्रमित थपिएपछि संक्रमितको संख्या १ लाख १ सय...