हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः ‘गरीबसँग नगरपालिका’ नाम दिएर बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी गर्न थालेको छ । अति विपन्न, एकल महिला, दलित आदिवासी, जनजाति, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्तिहरुलाई...
इटहरीः इटहरी २ आपँगाछीमा रहेको मझेरी रेस्टुरेन्टले बुधबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । रबिन बस्नेत, गोबिन्द आचार्य, आभाष सिवाकोटी र प्रकाश बस्नेतको संयुक्त लगानी रहेको...
इटहरीः यसअघि वागमती प्रदेश र प्रदेश नम्बर ५ मा सार्वजनिक भइसकेको ‘सजिलो एक्सप्रेस कर्जा’ योजना इटहरीमा एक कार्यक्रम गरी नबिल बैंकले सार्वजनिक गरेको छ । बुधबार...
खोटाङः छिमेकी जिल्ला भोजपुरको समेत व्यापारिक केन्द्र रहेको खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र चिसापानी बजारमा लाग्ने शनिबारे हटियालाई ११ लाख रुपैयाँको लगानीमा व्यवस्थित गरिएको छ...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ २२ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः नेपाल आयल निगमले एलपी ग्यासको मूल्य बढाएको छ भने पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटरमा १ रुपैयाँ...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ २१ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ २० गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ १९ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः यो साता नेपाली शेयर बजार २७ दशमलव ९१ अङ्क बढेर १ हजार ३ सय २५ दशमलव ३८ अङ्कमा पुगेको छ । नेप्से बढेपछि समग्र बजार...