हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ । दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले विजयी शुरुआत...
विराटचोकः कतारमा भइरहेको विश्वकपअन्तर्गत आज भएको पहिलो खेलमा इंग्ल्यान्डले खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६–२ गोलको शानदार जीत निकालेको छ । इंग्ल्यान्डको जीतमा बुकायो साकाले दुई...
विराटचोकः विश्वकपको ९२ वर्षे इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र कतार बनेको छ । फिफा विश्वकपको इतिहासमा हालसम्म आयोजक राष्ट्र उद्घाटन खेलमै हारेको हो ।...
विराटचोकः आईसिसी टी–२० विश्वकप क्रिकेटको बिहीबारको खेलमा भारतले लज्जास्पद हार बेहोरेको छ । भारतमाथि शानदार जीत निकाल्दै इङ्ल्याण्ड फाइनलमा पुगेको छ । भारतले दिएको १६९ रनको...
बेलबारीः मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौले चुमेको छ । राजारानी फुटबल क्लब धनकुटालाई १–० गोल अन्तरले...
बेलबारीः बेलबारीको लक्ष्मीमार्गमा रहेको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउन आफू लागि मोरङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेद्वार डा. सुनिल शर्माले...
काठमाडौंः ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार...
काठमाडौंः प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा स्थान बनाएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा...
काठमाडौंः एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोका खेलाडी सम्मिलित टोली भारतको गोवा प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ६...
काठमाडौंः अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा आईटीटीएफ लेभल २ ओलम्पिक सोलिडारिटी कोर्स आज समापन हुँदैछ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको कोर्समा पाराका २...