हेल्लो, के खोज्न चाहानुहुन्छ?
रियल म्याड्रिडले वेम्बलीमा बोरुसिया डर्टमन्डले तेर्स्याएको बलियो चुनौतीलाई फाइनलमा शनिबार २–० ले निस्तेज पार्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल युरोपेली च्याम्पियन भएको यो कीर्तिमानी...
खेलकुदसम्बन्धी सबै संयन्त्र, युवा तथा खेलकुद मन्त्री र प्रधानमन्त्रीले पहल गर्दा पनि क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएको खुलेको छ । गत जेठ ९ मा...
सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित...
केयलिन एमबापेले क्लबका लागि खेलेको अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रेन्च कपको उपाधि जितेको छ । उसले फाइनलमा लियोनलाई २–१ ले पराजित गर्यो । यससँगै...
कबड्डी टोली बंगलादेश प्रस्थान काठमाडौं, जेठ १० गते । चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको...
जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । द टेलिग्राफका अनुसार, बायर्नले कम्पनीलाई आफ्नो नयाँ प्रशिक्षक बनाउन अन्तिम चरणको छलफलमा...
लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ । आफ्नै मैदानमा शनिबार राति...
इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ...
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र...
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले...