हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकले महिला बास्केटबलको छनोट खेल सम्पन्न भएको छ । महिला बास्केटबलतर्फ...
इटहरीः इटहरी रंगशालामा भएको प्रदेश एक स्तरीय डबल सेपाकताक्रो खेलको उपाधि संखुवासभाले हात पारेको छ । भोजपुर, सुनसरी र झापालाई पछि पार्दै संखुवासभाले उपाधी हात पारेको...
विराटचोकः प्रदेश एक स्तरीय महिला भलिबल प्रतियोगितामा ओखलढुङ्गाले स्वर्ण पदक जित्न सफल भएको छ । आइतबार झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा भएको खेलमा खोटाङलाई हराउँदै ओखलढुङ्गाले...
बिर्तामोडः असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको खोखोको छनोट खेल सम्पन्न भएको छ । आइतबार बिर्तामोडमा भएको प्रदेश...
बिर्तामोडः असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि भएको तेक्वान्दोको छनोट खेलमा सुनसरीका खेलाडीले पदकमा वर्चस्व राखेका छन्...
इटहरीः सुनसरीको इटहरी रंगशालामा आइतबार भएको ९ औं महिला फुटबल छनोट खेलमा झापाले स्वर्ण पदक जितेको छ । असोज अन्तिम साता र कात्तिक पहिलो साता पोखरामा...
विराटचाेक माेरङकाे सुन्दरहरैँचामा विराट खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियाेगिता सुरु भएकाे छ । विराट चेस क्लव सुन्दरहरैँचाकाे आयाेजनामा भएकाे खेलमा नेपाल सहित भारत र बङ्गलादेशका १ सय...
इटहरीः प्रदेश एक स्तरीय पुरुष ह्याण्डबल प्रतियोगिताको उपाधी मोरङ जिल्लाको ह्याण्डबल समूहले जितेको छ । सुनसरीको इटहरीस्थित खनारमा भएको फाइनल खेलमा उदयपुरलाई ९ अंकले हराउँदै मोरङले...
धरानः गण्डकी प्रदेशमा यही असोज २८ गतेदेखि हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय छनोट प्रतियोगिता सम्पन्न भएको छ...
इटहरीः नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिताको छनोटका लागि भएको महिला भलिबल तर्फका सेमीफाइनल र फाइनल चरणका प्रतिष्पर्धा आज हुने भएका छन् । सेमीफाइनलमा उदयपुर र खोटाङको तथा...