हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः दक्षिण अमेरिकी देश इक्वेडरमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घण्टामा त्यहाँ १ हजार १ सय ५१ जना संक्रमित थपिएका छन्...
विराटचोकः युरोप तथा अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै विश्वमा दिनहुँ ६ लाखभन्दा बढी कोरोना संक्रमित थपिन थालेका छन् । नेपाली समयअनुसार आज बिहान ६ बजेसम्ममा...
काठमाडौंः मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेट्न मन्त्रालय पुगेको नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकभ नेतृत्वको रुसी टोलीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने...
विराटचोकः प्यालेस्टाइनमा १ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख १ हजार १ सय ९ जना पुगेको छ । योसँगै विश्वका...
विराटचोकः एशियाली देश म्यानमारसहित ६८ देशमा १ लाखभन्दा बढी संक्रमित रहेका छन् । म्यानमारमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७६ जना संक्रमित थपिएसँगै संक्रमितको...
विराटचोकः कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा कोरोना संक्रमितको संख्या डेढ करोडभन्दा बढी पुगेको छ । वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार गत २४ घण्टामा...
विराटचोकः युरोपियन देश अस्ट्रियामा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । गत २४ घण्टामा ३ हजार ४ सय ४४ जना संक्रमित थपिएसँगै अस्ट्रियामा कोरोना संक्रमितको...
विराटचोकः गत २४ घण्टामा १३ हजार ८ सय २५ जना संक्रमित थपिएसँगै युक्रेनमा कोरोना संक्रमितको संख्या ८ लाख १ हजार ७ सय १६ जना पुगेको छ...
विराटचोकः अफ्रिकी देश ट्युनिसियामा कोरोना संक्रमितको संख्या १ लख १ हजार ९ सय जना पुगेको छ । योसहित अफ्रिकाका ५ वटा देशमा १ लाखभन्दा बढी कोरोना...
विराटचोकः आज पनि विश्वमा साढे ६ लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमणको दर बढ्दै जाँदा रोमानियामा ५ लाख, क्यानडामा ४ लाख...