हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः हतियारधारी समूहले सुन्दरहरैंचा– १० त्रिवेणी चोकमा रहेको शिव पाञ्चायन ज्वेलर्स लुट्ने प्रयास गरेको छ । सञ्चालक खगेन्द्र थापाका अनुसार आज दिउँसो २ बजेतिर आएको हतियारधारी...
इलामः उच्च अदालत विराटनगरअन्तर्गतको इलाम इजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टि भएको छ । सोलुखुम्बुको सल्यान गाउँपालिका घर भई इलाम नगरपालिका–७ मा भाडामा...
सुनसरीः सुनसरीको इटहरी उप–महानगरपालिका–६ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । सो स्थानमा रहेको एक होटलमा लागूऔषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले...
विराटचोकः सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका २ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी–२ का २८...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंह आफ्ना दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार हिजो...
खाँदबारीः संखुवासभाको खाँदबारी नगरपालिका– १ तिलार नयाँबस्तीका २४ वर्षीय मुकेश तामाङ साथीको हत्या आरोपमा पक्राउ परेका छन् । जिल्लाको चिचिला गाउँपालिका– २ घर भई हाल खाँदबारी–१...
बेलबारीः मोरङको बेलवारी नगरपालिका वडा नम्बर १ गाईघाट टोलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धिमान तामाङ र...
इलामः इलाम नगरपालिका वडा नम्बर १२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ वर्षीय यमबहादुर साँवालाई प्रहरीले पक्राउ गरेको छ । सोही स्थानका ५८ वर्षीय धनबहादुर राईको हत्या गरेको...
धरानः सुनसरीको वराहक्षेत्र नगरपालिका ८ शुक्रबारेस्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका...
विराटनगरः गत जेठ २९ गते राति भएको ३ ट्रक स्याउ तस्करीमा तत्कालीन डिआईजी ईश्वरबाबु कार्कीको संलग्नताको आशंका प्रहरीले गरेको छ । प्रहरीको मिलेमतोमा सनुसरीको लाही नाकाबाट...