हेल्लो, के खोज्न चाहानुहुन्छ?
उदयपुरः उदयपुरको बेलका नगरपालिका– १ आम्बासीमा रहेको बेलका मेडिलक पोलिक्लिनिक प्रा.लि. का सञ्चालक लागूऔषध र नियन्त्रित औषधीसहित पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार...
विराटचोकः मोरङको कानेपोखरी–७ बाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली–६ का १९ वर्षीय अभिशेखकुमार मण्डल, सुन्दरहरंैचा–७ का १९ वर्षीय सुवाष तामाङ र...
विराटचोकः बालविवाह, लागूऔषध र बाल हिंसाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैंचामा रहेको इन्द्रपुर जुनियर जेसीजको आयोजनामा मंगलबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सहभाहलमा कार्यक्रम...
धरानः सुनसरीको धरान– ३ शान्तिपथबाट आइतबार बेलुका साढे ५ बजे प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी जाँचको क्रममा पक्राउ पर्नेमा धनकुटाको शहीदभूूमि– ६...
इनरुवाः सुनसरीको इनरुवा नगरपालिका–२ का ५० वर्षीय अश्रुधिन मियालाई साइकल चोरी गरी लाँदै गरेको अवस्थामा प्रहरीले पक्रेको छ । शनिबार बेलुका ८ बजे वराहक्षेत्र–१० प्रकाशपुरमा लाग्ने...
विराटनगरः मोरङको विराटनगर –१५ हुलास चोकबाट हिजो साँझ ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेटसहित प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे– ९ का २२ वर्षीय कुसुवार...
धरानः धरान–११ का २२ वर्षीय पवन राईलाई प्रतिबन्धित औषधीसहित प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ९ बजे धरान–८ तीनकुनेमा सवारी जाँच गर्दा उनको साथमा प्रतिबन्धित...
इटहरीः इटहरीका विभिन्न स्थानमा शृृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१२ घर भई मोरङको...
विराटनगरः मोरङको विराटनगर– १६ हुलासचोकबाट लागूऔषधसहित १ जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको अटो...
दमकः झापाको गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित प्रहरीले पक्रेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सोमबार...