हेल्लो, के खोज्न चाहानुहुन्छ?
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–७ बाट ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी सतीघट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे स्थानीय ३७ वर्षीय...
काँकरभिट्टाः झापाको दुई स्थानबाट प्रहरीले अवैध तरिकाले ल्याइएको सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको ५ लाख रुपैयाँ...
धरानः सुनसरीको धरान उप–महानगरपालिका–८ बस्ने ३७ वर्षीय तिलबहादुर माझीलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ५ बजे माझीले ३१ वर्षीया श्रीमती...
धरानः सुनसरीको धरान उप–महानगरपालिका–१५ बाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१५ का २२ वर्षीय सुजन धमला, २५ वर्षीय विधान आलेमगर र...
इटहरीः स्कुटर चोरीको आरोपमा मोरङको बुढीगंगा गाउँपालिका–२ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्बिन मगर पक्राउ परेका छन् । चैत ८ गते इटहरीको धरान...
इटहरीः इटहरी उप–महानगरपालिका–९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका–१० का ४१ वर्षीय जल्लाउदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका दुवै...
उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बाट लागूऔषध ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो लुपिजेसिक २७ एम्पुल, फेनारगन...
विराटनगरः झापा, मोरङ र उदयपुरका तीन छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाको मेचीनगर–६ का २० वर्षीय विवेक...
बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित राजमार्गबाट अवैध रुपमा ल्याएको भारतीय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले...
उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुनाबाट ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी–५ का २३ वर्षीय सुनिल राई, उदयपुरको त्रियुगा–१३ का २४...