हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः सुनसरीको भोक्राहा नरसिंह–६ बस्ने १९ वर्षीय उमर हुसेन लागूऔषधसहित पक्राउ परेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले को २७ प ८८९७ नम्बरको मोटरसाइकलमा...
इनरुवाः सुनसरीको इनरुवा–७ वर्छवा चोकबाट प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगर–७ कविलासा घुस्की बस्ने १९ वर्षीय उपेन्द्र सरदार र १९...
दमकः झापाको दमक–९ दीपज्योति उराव टोल बस्ने ३० वर्षीया रुपा चौधरी भण्डारी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उनलाई आज बिहान साढे ११ बजे इलाका...
विराटचोकः ज्यान मार्ने उद्योग र रकम ठगी गर्ने मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथानका विकासकुमार खाँ र...
इनरुवाः सुनसरीको इनरुवा–३ स्थित राजमार्ग क्षेत्रबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी–१०का २६ वर्षीय दीपककुमार यादव र हरिनगर– ६ का...
बिर्तामोडः झापाको कचनकवल–१ बगान एरिया र गौरीगञ्ज गाउँपालिका–२ दासचौरीबाट ३ जना भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार किसनगञ्ज सुखानाडिगी पदमपुरका...
विराटनगरः मोरङको विराटनगरमा ठूलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेलाउने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ का ३८ वर्षीय मुन्ना भन्ने सत्यजीत...
बिर्तामोडः झापाको बिर्तामोड स्थित सैनिकमोडबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कचनकवलका २२ वर्षीय सुदम राजवंशी र ३९ वर्षीय नरबहादुर...
विराटनगरः प्रहरीले लागूऔषधसहित सुनसरी र मोरङबाट २ जनालाई पक्राउ गरेको छ । सुनसरीको हरिनगरा–६ बस्ने २५ वर्षीय जीवराइल अन्सारीलाई लागूऔषधसहित पक्राउ गरेको छ । अन्सारीलाई गत...
विराटनगरः मोरङको विराटनगर–१६ दरैया बस्ने ६१ वर्षीय रामु मण्डल लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । हिजो अपराह्न्न ४ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले...