हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः धरानमा करीब १७ करोडको लगानीमा ‘ब्राइट फिड’ नामक दाना उद्योग सञ्चालनमा आएको छ । पशुपंक्षीको दाना उत्पादन गर्न धरानको औद्योगिक क्षेत्रभित्र खुलेको सो उद्योगको शनिबार...
इटहरीः शनिबारदेखि इटहरीको पकलीमा भाटभटेनी सुपर स्टोरको शाखा सञ्चालनमा आएको छ । नेपालकै ठूलो सुपरमार्केट दाबी गरिएको शो शाखाको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले उद्घाटन गरेका छन्...
ओखलढुंगाः ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय निखिल फुयलको करेन्ट लागेर सोलारको पोलबाट लडेर मृत्यु भएको छ । आज बिहान १० बजे मानेभन्ज्याङ...
धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ...
विराटनगरः मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ७ कदमाहाका ३२ वर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजे घरदेखि...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १८ खोक्साहाका २८ वर्षीय पप्पुकुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ११ बजे विराटनगर– १७ मा रहेको...
दमकः झापाको कमल गाउँपालिका वडा नम्बर ५ आदिवासी रङ्गशाला अगाडि पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदलयात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको भक्तिपुर गाउँपालिका वडा...
धरानः धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पसले पहिलो महिला सहायक क्याम्पस प्रमुख पाएको छ । क्याम्पसको सहायक प्रमुखमा खाद्य प्राविधिक तथा खाद्य वैज्ञानिक बबिता अधिकारी नियुक्त...
विराटनगरः औषधी व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका ११ वटा फार्मेसी सिल गरेको छ । विभागले सुनसरी र मोरङका २२ वटा फार्मेसी अनुगमन गर्दा ११ फार्मेसी...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० सिम्लेमा रहेको सानिमा हाइड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा...