हेल्लो, के खोज्न चाहानुहुन्छ?
इलामः इलाम नगरपालिका–५ ओख्रेका ३२ वर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजे घर नजिकै रहेको खनिउँको रुखमा चढेर घाँस झार्ने...
उदयपुरः उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा भीरबाट लडेर १ जनाको ज्यान गएको छ । धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको...
बिर्तामोडः झापाको हल्दीवारी गाउँपालिका–४ का ३३ वर्षीय रामबहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा कामदारको रुपमा रहेका चौधरी...
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार साँझ साढे ६ बजे उद्योगको कपास...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले कोरोना संक्रमित भएर अस्पताल जानुपर्ने बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । नगरपालिकाका अनुसार सो सेवा २४ घण्टा नै उपलब्ध हुने...
विराटनगरः भोलि शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जेठ १ गते राति १२ बजेसम्म...
खोटाङः खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईका १० वर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान पौने ८ बजे दिदीको घरतर्फ...
विराटचोकः कोभिड अस्पताल धरानमा उदयपुरका कोरोना संक्रमित ७० वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालमा भर्ना...
विराटनगरः मंगलबार राति ना ७ ख १४३७ नम्बरको ट्रकको ठक्करबाट विराटनगरको बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । बरगाछी चोकमा लायन्स क्लब अफ विराटनगरले बनाएको सो स्तम्भ...
इनरुवाः जिल्ला प्रशासन कार्यालय सुनसरीले आज मध्यरातदेखि जिल्लाभर लकडाउन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज राती १२ बजेदेखि बैशाख ३१ गते राती...