हेल्लो, के खोज्न चाहानुहुन्छ?
खोटाङः खोटाङको दिप्रुङ चुइचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ वर्षीया चन्द्रकुमारी मगरको बसले किचेर मृत्यु भएको छ । आज बिहान सवा ८ बजे छितापोखरी– रसुवाघाट सहायक सडक...
बेलबारीः बेलबारी नगरपालिकाले आइतबारदेखि अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत नगरपालिकाले बेलबारीको वडा नम्बर २ बाट...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाद्यसामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्रभागमा रही कार्य गर्दे आइरहेको प्रदेश...
विराटचोकः गछिया जेसीजको सातौँ पदस्थापन समारोह आज सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२१ को लागि अध्यक्ष चयन भएका रबिन सिटौलालाई सन् २०२० का अध्यक्ष मनोज...
धनकुटाः आगो ताप्ने क्रममा जलेर धनकुटा–९ साँवाबारी बस्ने ८८ वर्षीया भक्तकुमारी बरालको आगो ताप्ने क्रममा मृत्यु भएको छ । आज बिहान ९ बजे आफ्नै घरको भान्सामा...
खाँदबारीः संखुवासभाको सभापोखरी–३ फुकाम बस्ने ५२ वर्षीय सूर्यबहादुर घलेको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार राती संखुवासभाको पावाबाट घरतर्फ फर्कने क्रममा बालिंगे भीरबाट लडेर घलेको...
विराटचोकः इन्द्रपुर जेसीजको पुरस्कार वितरण तथा १९ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार इन्द्रपुर जेसीज मंगल स्मृति सामुदायिक भवनमा सो कार्यक्रम सम्पन्न भएको हो...
काठमाडौंः सरकारले तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निार्णय गरेको छ । लगानी बोर्डको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको...
विराटचोकः मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा रहेको महिला सेवा समाजले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला प्रमुख अतिथि तथा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख...
विराटनगरः शुक्रबार विराटनगरमा भएको विरोधसभापछि विराटनगरको जनआन्दोलन चोक आसपासको क्षेत्रमा नेकपाका कार्यकर्ताहरुले सरसफाइ गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध शुक्रबार...