हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः गत शुक्रबार सुन्दरहरैंचा नगरपालिकामा मजदुरहरु गएर आफ्ना माग राखेको विषयलाई लिएर गलत र अपुष्ट आरोप लगाई समाचार लेखेको भन्दै गछियाका मजदुर आक्रोशित भएका छन् ।...
मोरङको बेलबारीस्थित भाउन्नेमा शनिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । धरानबाट काँकडभिट्टा जाँदै गरेको को १ ख ५०७९ नम्बरको यात्रुबाहक बस...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४ जना महिला र ५ जना पुरुषमा कोरोना...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा झापाकी कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् । २९ वर्षीया ती महिलाले शल्यक्रियामार्फत् छोरी जन्माएकी हुन् ।...
उर्लाबारीः मोरङको मिक्लाजुङ–४ बस्ने ७४ वर्षीय डिकबहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउँसो सवा २ बजे प्र. नं. १–०१–००१ त ८२५५ नम्बरको ट्याक्टरले...
धरानः सुनसरीको धरान–१ पुरानो बजारबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय गणेश राउत र ४३ वर्षीय निरज भट्टराई रहेका छन् ।...
उर्लाबारीः मोरङको उर्लाबारी–९ बस्ने २९ वर्षीय देउकुमार लिम्बूको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोस्थित भित्री सडकखण्डमा ना ४...
विराटचोकः ४ महिनाअघि नियुक्त भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले बिहीबार राजीनामा दिएका छन् । पदबाट आफूले राजीनामा दिएको जानकारीसहितको इमेल...
विराटचोकः कृषि विकास बैंकको इन्द्रपुर शाखाको भवन मर्मत गर्ने वा नयाँ बनाउने भन्ने विषयमा बैंकको केन्द्र र शाखाबीच फरकफरक धारणा आएको छ । अहिलेको भवन मर्मत...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले अर्गानिक खेतीतर्फ नगरले जोड दिएकाले १ बिघा अर्गानिक खेती गर्दा १ लाख अनुदान दिने व्यवस्था भएको बताए । अनुदानको व्यवस्था...