हेल्लो, के खोज्न चाहानुहुन्छ?
उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–५ की ६१ वर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बिहान ८ बजे आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने...
विराटचोकः सुनसरीको झुम्का कारागारका एक जना कैदीको कोरोना संक्रमणका कारण कोभिड अस्पताल धरानमा निधन भएको छ । १० दिन अघिदेखि ज्वरो आएका उनमा दीर्घ नरहेको पाइएको...
विराटचोकः बिहान बेलुका हातमुख जोर्न नसक्ने अवस्था आएपछि मोरङको सुन्दरहरैंचाका अशोक दर्जीले आत्महत्या गरेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुम्बासी बस्ती बाटो नम्बर २ एकता टाेलका...
विराटचोकः आज प्रदेश नम्बर १ मा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये मोरङमा ४६ जना संक्रमित थपिएका छन् । ३७ महिला...
विराटनगरः विराटनगर जुट मिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएको सेक्युरिटी कम्पनीले जनाएको छ । अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रालिका ६ जना सुरक्षा...
विराटनगरः विराटनगरको न्युरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको छ । कोरोना संक्रमितका लागि छुट्टै कोरोना अस्पताल सञ्चालनमा ल्याएको न्युरो अस्पतालले बुधबारदेखि संक्रमितको...
विराटचोकः सामुदायिक भवन प्रदेश सरकारको बजेटमा सुन्दरहरैचा नगरपालिका वाडा नम्बर ११ स्थित शुक्रबारेमा बन्ने भएको छ । प्रदेश सांसद राजकुमार ओझाको हातबाट मक्करधन सामुदायिक भवनको बुधबार...
विराटचोकः झापाको कनकाई नगरपालिका ९ मा रहेको बिरिङ खोलाले बगाउँदा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ वर्षीय गोबिन्द साह रहेका...
विराटनगरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता गरेर मोरङको बुढीगंगा गाउँपालिका– २ मा रहेको विराट मेडिकल कलेजले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको छ । सोमबारदेखि कोरोना...
विराटनगरः सरकारले कित्ताकाट खोल्ने भनी गरेको निर्णयको मोरङका घरजग्गा व्यवसायीहरुले स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले भदौ २२ गते...