हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः कोभिड अस्पतालमा बेड अभाव भएपछि होम आइसोलेसनमा बसेका विराटनगर– ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको भदौ १ गते स्वाब संकलन गरिएको थियो...
भद्रपुरः झापामा सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ का १५ वर्षीय राजु भण्डारी मृत फेला परेका छन् । बुधबार साँझ ७ बजेको समयमा सो...
इनरुवाः चरनको अभाव हुँदै जाँदा तराई क्षेत्रको व्यावसायिक भेडापालन संकटमा पर्न थालेको छ । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा व्यवसायिक रूपमा भेडापालन गरिँदै आएको छ । सुनसरीको देवनागञ्ज...
विराटचोकः झापाको कमल गाउँपालिका–२ का २२ वर्षीय विशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ । मंगलवार अपरान्ह ५ बजे स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने...
विराटचोकः आज प्रदेश नम्बर १ मा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३३ जना महिला र ९० जना पुरुष छन् ।...
धरानः धरान–१५ दशरथ पथ निवासी कोरोना संक्रमित ७१ वर्षीया वृद्धाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचराको क्रममा आज बिहान सवा ११ बजे मृत्यु भएको छ ।...
विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल शिक्षण अस्पताल गोठगाउँमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल र प्रशासन सिल गरिएको छ । ती स्वास्थ्यकर्मीलाई कोरोना...
धरानः मोरङको बुढीगंगा–२ ठेगाना भएकी कोरोना संक्रमित महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार साँझ पौने ५ बजे निधन भएको छ । ६७ वर्षीया ती...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण भएको छ । विराटनगर घर भएका उनी अघिल्लो महिना धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट सरुवा भई सुन्दरहरैंचामा आएका थिए...
इनरुवाः सुनसरीको बर्जु गाउँपालिका–५ मा रहेको इस्टन सुगर मिलमा कार्यरत स्थानीय ४२ वर्षीय तेजनारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सो मिलमा काम गर्ने क्रममा...