हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले खाँदबारीमा आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा गरेका हुन् । जिल्लामा...
काठमाण्डाैँ : तेह्रथुम पावर कम्पनीले बनाएको ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । बालुवाटारको एक्सन रुमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा बन्दै गरेका पुस्तकालयसहितको सार्वजनिक शौचालय प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले अवलोकन गरेका छन् । शुक्रवार प्रदेश सांसद राजकुमार ओझा, नगरउपप्रमुख...
विराटचोकः सुन्दरहरैंचा–७ गोठगाउँमा सञ्चालन भइरहेको श्रीमद्भागवत महायज्ञको आज चौथो दिन महायज्ञस्थलमा विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो । बिहान १० बजे नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला...
विराटचोकः प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई जोड्ने विराटचोक–घिनाघाट ४ लेन सडक निर्माणको मुख्य मन्त्री शेरधन राईले अनुगमन गरेका छन् । शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालयका...
विराटचोकः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको शिव पाञ्चायन मन्दिरमा भइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ । बिहीबार साँझ ८ बजे मन्दिर परिसरमा १...
इलाम: खोलामा डुबेर इलाममा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् । इलाम नगरपालिका–९ स्थित...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडाह नम्बर १२ स्थित नगरपालिकाको कार्यालय छेउमा रहेको सिद्धेश्वर शिव मन्दिरमा शिवरात्री पर्वमा बिहानै बाट भक्तजनको भिडभाड बढेकाे छ । शुक्रबार हिन्दूहरूको...
इटहरीः सुनसरीको इटहरीमा रहेको ग्रिनपिस लिंकन कलेज, ग्रिनपिस एकेडेमी तथा इटहरी नमुना स्कुलका विद्यार्थीहरुले संयुक्त रुपमा वृहत प्रर्दशनी गरेको छ । विद्यार्थीहरुले वनाएका घरेलु प्रयोजनका सामाग्री...
विराटचोक: मोरङको सुन्दरहरैंचा स्थित सिद्धार्थ सेकेण्डरी स्कुलको रजत उत्सव सम्पन्न भएको छ । स्कुल स्थापना भएको २५ वर्ष पुरा भएको उपलक्ष्यमा सिद्धार्थ स्कुलले बुधबार र बिहिबार...