हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सामान्यतः पूर्व पदाधिकारी र वर्तमान पदाधिकारी एकै मञ्चमा उपस्थित हुनु नौलो होइन । तर, उमेरका कारण आफ्नै घरको आँगनमा पुग्न नसक्ने सुन्दरहरैंचाका पूर्व नगरमाता र...
इलामः स्व. महेश कार्की स्मृति माईभ्याली पत्रकारिता पुरस्कार नमीन ढकाललाई प्रदान गरिएको छ । पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै माईभ्याली...
विराटचोकः मोरङको सुन्दरहरैंचा– ७ गोठगाउँमा रहेको घरआँगन बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा ५ लाख ७७ हजार ७ सय २३ रुपैयाँ बचत गरेको जनाएको...
लेटाङः लेटाङको जनसेवा सामुदायिक वन उपभोक्ता समूहले क्यान्सरपीडितलाई उपचारमा सहयोग गरेर अर्को सामाजिक काम गरेको छ । बुधबार समूहले क्यान्सरपीडित रामकुमार राईको घरमै पुगेर सहयोग रकम...
विराटचोकः मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको ‘तारा जका जे चम्के’ बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ । धरान र इटहरीमा भएको रोमाण्टिक र...
धरानः चुनावी घरदैलो अभियानमा व्यस्त रहेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै उप निर्वाचनमा नेकपाको तर्फबाट उम्मेद्वार बनेका प्रकाश राईले सबैले तिर्न सक्ने कर निर्धारण गर्ने बताएका छन्...
धरानः स्वर्गीय मेयर तारा सुब्बाकी श्रीमती इन्दू राई सुब्बाले नेपाली काङ्ग्रेसका मेयरका उम्मेद्वार तिलक राईलाई आशीर्वादसँगै जीतको शुभकामना दिएकी छिन् । धरान–१७ स्थित टेम्के मार्गमा रहेको...
विराटनगरः शनिबार विराटनगरमा १६ जना सांसदले डोरी तानेर डोरी तान प्रतियोगिताको उद्घाटन गर्ने भएका छन् । विराटनगर डोरी तान समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।...
धरानः धरानमा आगामी मंसिर १४ गते हुने उप निर्वाचनबाट धराने जनताले परिवर्तन चाहेको नेपाली काङ्ग्रेसका उम्मेद्वार तिलक राईले दाबी गरेका छन् । २० वर्षयता धरानको विकास...
विराटनगरः संसदमा प्रभावकारी रूपमा कसरी प्रस्तुत हुने र विधेयकहरूका बारेमा छलफल गर्ने भन्ने बारेमा जानकारी दिन प्रदेश नम्बर १ का महिला सांसदका लागि कार्यशाला सम्पन्न भएको...