हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा प्रथम सुन्दरहरैंचा मेयर कप वडास्तरीय फुटसल प्रतियोगिता २०७६ को उपाधी वडा नम्बर १० ले पाएको छ । बिहीबार शुरु भई शनिबार समापन...
विराटचोकः बेलबारी नगर सितोरियो कराते सङ्घले नोबेल अस्पताल विराटनगरको प्रायोजनमा जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्ने भएको छ । मंसिर ६ देखि ८ गतेसम्म हुने...
काँकरभिट्टाः सन् २०१३÷२०१४ सम्म नेपालको पक्षमा देखिएको बङ्गलादेशको व्यापार त्यसपछि हरेक वर्ष ओरालो लाग्दैछ । नेपाल र बङ्गलादेशबीच भएको व्यापारमा नेपालले २०१४÷२०१५ देखि घाटा बेहोेर्दै आएको...
विराटचोकः श्रम तथा रोजगार कार्यालय विराटनगरमा सेवाग्राहीको भीड बढेपछि कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले काजमा ३ जना कर्मचारी ३ दिनभित्रमा पठाइदिन माथिल्लो निकायमा अनुरोध गरेका छन् ।...
विराटचोकः शुभम् बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैंचाले आर्थिक वर्ष ०७५÷०७६ मा २० लाख ९७ हजार ६ सय ६७ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ...
विराटनगरः विराटनगर जेसीजले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । ‘जेसीज सप्ताह’ कार्यक्रमको जानकारी पत्रकार सम्मेलनमार्फत् दिइएको हो । प्रदेशभर रहेका पर्यटकीय...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ को मृगौलिया स्वास्थ्य चौकीमा भएको रक्तदानमा ३५ पिन्ट रगत सङ्कलन भएको छ । आयोजक प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारका...
धरानः मंसीर १४ गते हुने उपनिर्वाचनअन्तर्गत धरान उपमहानगरपालिकाको मेयर पदमा स्वर्गीय तारा सुब्बाकी पत्नी इन्दूले बागी उम्मेद्वारी दिने पारिवारिक स्रोतले बताएको छ । पूर्व मेयर तारा...
विराटनगरः विराटनगरमा आयोजना भइरहेको स्कुल प्रिन्स एण्ड प्रिन्सेसको फाइनलमा २७ जना प्रतिष्पर्धी पुगेका छन् । फाइनल शनिबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने आयोजकले जनाएको छ । आयोजक...
विराटनगरः ४० वर्षअघि भएको घटनामा एकै गाउँका १६ शहीद परिवारलाई प्रदेश १ सरकारले राहत दिने निर्णय गरेको छ । धनकुटाको छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई सो राहत...