हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः होटलको चेकिङमा आएको प्रहरी समूहले आफूलाई दुव्र्यवहार गरेको इटहरी ६ मा सञ्चालित लुम्बिनी होटलका सञ्चालकले आरोप लगाएका छन् । सञ्चालक अर्जुन लामाका अनुसार बुधबार राती...
उर्लाबारीः उर्लाबारीस्थित नमूना बाल गृहमा माता सविता सरु शर्मा आचार्यले लत्ताकपडा वितरण गरेकी छिन् । सो नमूना बाल गृहका ४७ जना बालबालिकालाई उनले लत्ताकपडा वितरण गरेकी...
विराटनगरः हालै भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपाली भूभाग मिचिएपछि देशभर भारतीय मिचाहा प्रवृत्तिको विरोध भएको छ । यसै क्रममा प्रदेश राजधानीसँग सीमा...
विराटनगरः भारतको जोगबनीबाट लागूऔषध लिएर आउँदै गर्दा विराटनगर–१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाट नजिकैबाट सप्तरीको राजविराज नगरपालिका– २ राजदेव टोलका २६ वर्षीय कपिल यादव पक्राउ...
धरानः एमनेष्टी इन्टरनेशनल नेपालको २८ औं साधारणसभा दण्डहीनतामा केन्द्रित हुने भएको छ । कात्तिक २२ र २३ गते धरानमा हुने एमनेष्टीको साधारण सभामा जलवायु परिवर्तन, दण्डहीनताविरुद्ध...
विराटचोकः भारतको नक्सामा नेपाली भूमि मिचिएको विषयमा बिहीबार विराटचोकमा विरोध प्रदर्शन गरिएको छ । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा बिहीबार विराटचोकमा विरोध...
विराटनगरः पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हीरामडी सतारको नोबेल अस्पताल विराटनगरका सञ्चालक डा. सुनिल शर्माले निःशुल्क उपचार गरेका छन् । ज्याला मजदुरी गरेर दुई...
इटहरीः ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीको रजत जयन्तीको उपलक्ष्यमा कात्तिक १९ गते ब्रह्मकुमारी राजयोग सेवा केन्द्र तरहरामा निःशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ...
खाँदबारीः आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सङखुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खाँदबारीस्थित...
चतराः भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजी मन्दिरकै स्वरूपमा ऐतिहासिक धार्मिक नगरी सुनसरीको वराहक्षेत्रमा तिरुपति बालाजी दिव्यधाम निर्माण हुने भएको छ । सो मन्दिरको शिलान्यास प्रदेश...