हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः कोरोना संक्रमणको जोखिम अझै कम नभएको भन्दै धरानमा एक साता लकडाउन थपिने भएको छ । आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको...
विराटचोकः मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल आज बुुधबारदेखि खुल्ने भएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि देखिएपछि भाइरसको संक्रमण फैलिन...
विराटचोकः पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा खण्डको अधिकांश क्षेत्र भत्किएको छ । खास गरी गोठगाउँपूर्व खोर्सानेसम्मको भागमा ठूलाठूला खाल्डा परेका छन् । जसले गर्दा दुर्घटनासमेत निम्तिन सक्ने...
धरानः कम आपूर्ति हुँदा अहिले बजारमा तरकारीको भाउ बढिरहेको छ । यसै क्रममा उपभोक्ताले बढी मूल्य तिर्नु नपरोस् भनेर धरान–१३ स्थित कृषि बजारले तरकारी तथा फलफूलको...
विराटचोकः मोरङको बुढीगंगा गाउँपालिकाले आरती स्ट्रिप्स प्रालिका मजदुरको पीसीआर जाँच गर्दा रकम लिएको आरोप लागेपछि बुढीगंगा गाउँपालिकाले प्रेस विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ । बुढीगंगा–...
विराटचोकः आज सुन्दरहरैंचा नगरपालिकामा ३ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा १ जना महिला र २ जना पुरुष छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार...
विराटनगरः विराटनगर महानगरपालिकामा संक्रमितको संख्या बढ्न थालेपछि स्वाब परीक्षणका लागि विराटनगर महानगरपालिकाले मेसिन किनेको छ । स्वाब संकलन गरेको धेरै दिनसम्म पनि रिपोर्ट नआएपछि मेसिन खरीद...
इटहरीः इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको बैठकले इटहरीको वडा नम्बर ६ र ९ लाई सिल गर्ने...
इटहरीः होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मनोबल बढाउन इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोलीसहित घरघरमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन थालेकी छिन् । इटहरी...
बेलबारीः समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर २ को बागदेवी सामुदायिक बन उपभोक्ता समूहको भवनमा...