हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि काठमाडौंमा अस्थायी रुपमा बस्दै आएका नगरवासीलाई सुन्दरहरैंचा नगरपालिकाले काठमाडौंबाट ल्याउने भएको छ । बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले एक विज्ञप्ती...
विराटचोकः मोरङको सुनवर्षी नगरपालिकाले लकडाउनका कारण देशका विभिन्न भागमा अलपत्र परेका नगरवासीलाई उद्धार गरी ल्याउने भएको छ । आज नगरपालिकाले एक सूचना जारी गर्दै सुनवर्षी नगरपालिकामा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा हालसम्म ३३ लाख ७९ हजार ७ सय ९ रुपैयाँ जम्मा भएको छ । नगरपालिकाको विपद् व्यवस्थापन संघसंस्था समन्वय समितिका सदस्य...
धरानः आज शनिबार धरानमा बसेको सुरक्षा समितिको बैठकले धरानका कुनै पनि नाकाबाट कोही पनि धरान प्रवेश गर्न नपाउने निर्णय गरेको छ । धरान उपमहानगर स्तरीय सुरक्षा...
बेलबारीः लकडाउनको समयमा आफूखुशी मूल्य लिने प्रवृत्ति बढेपछि बेलबारी उद्योग वाणिज्य संघले नगरपालिकाभित्रका पसलमा खाद्यवस्तुको एकरुपता हुने गरी मूल्य निर्धारण गरेको छ । तोकिएको मूल्यभन्दा बढीमा...
धरानः छिमेकी जिल्ला उदयपुरमा १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको धरानमा उच्च सतर्कता अपनाइएको छ । प्रहरीसँग समन्वय गरेर आजै रातीदेखि धरान– चतरा सडक...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरुको द्रुत परीक्षण विधि अर्थात् र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) शुरु गरिएको छ । विदेशबाट आएका व्यक्तिलाई लक्षित गरी यस्तो परीक्षण थालेको...
विराटचोकः लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने र आर्थिक रुपमा विपन्न परिवारलाई राहत दिने क्रममा सुन्दरहरैंचाको वडा नम्बर ७ ले हालसम्म ८ सय २५ परिवारलाई राहत वितरण...
विराटचोकः नेपाल इन्जिनियर एसोसिएसन सुन्दरहरैंचाले नगरपालिकालाई हात धुन मिल्ने बुथ हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन सक्ने भएकाले साबुन पानीले नियमित...
विराटचोकः मोरङको सुन्दरहरैंचाका मुख्य बजार क्षेत्रको अनुगमन गरिएको छ । नगरपालिकाले नगरका दुवै उद्योग वाणिज्य संघको समन्वयमा बजार अनुगमन गरेको छ । अनुगमनमा व्यवसायीहरु सचेत देखिएको,...