हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा वडा नम्बर ९ मा रहेको चाँदनी महिला समाजको आयोजनामा भएको गुडिया तथा कुसन बनाउने २० दिने तालीम बुधबार सकिएको छ । तालीम समापन समारोहलाई...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले महिला तथा आदिवासी जनजातिलक्षित लोक सेवा तयारी कक्षा मङ्गलबारदेखि शुरु गरेको छ । सो कार्यक्रमका अधिकांश वक्ताले निःशुल्क दिइएको तयारी कक्षा भनेर कम...
बेलबारीः मोरङको बेलबारी नगरपालिकाले शुरु गरेको लोक सेवा तयारी कक्षामा महिलाको आकर्षण देखिएको छ । सो तयारी कक्षामा माग गरिएको सङ्ख्याभन्दा बढी आवेदन परेपछि आवेदन दिने...
विराटचोकः बालविवाह बहुविवाह तथा घरेलु हिंसा न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सुरु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा रहेको जनचेतना सामुदायिक वन उपभोक्ता...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नं १२ को आर्थिक सहयोग र पूर्वाञ्चल सीप विकास प्रशिक्षण केन्द्र मोरङको प्राविधिक सहयोगमा महिला ड्राइभिङ तालीम सम्पन्न भएको हो । १...
बिराटचोक जनसांस्कृतिक महासङ्घ प्रदेश समन्वय समिति प्रदेश नम्बर १ को प्रथम बैठक आइतबार सुन्दरहरैंचामा सम्पन्न भएको छ । सुन्दरहरैंचास्थित गोकुलम् रिसोर्टमा भएको जनसांस्कृतिक महासङ्घ प्रदेश नम्बर...
विराटचोकः व्लडक्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारकालागि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको रेडियो सुसेली १०६.३ मेगाहर्ज परिवारले सहयोग गरेको छ । एकता मिडिया...
बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ३ ले महिलाहरुलाई उद्यमी बनाउन ढाका कपडा बुनाइ तालीम दिन थालेको छ । तालीमको सो वडाका अध्यक्ष योगेन्द्र सुवेदीले उद्घाटन गरे...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सर्ने भएपछि त्यसको खुशीयालीमा शुक्रबार साँझ घरघरमा र चोकचोकमा दीपावली गर्न नगरपालिकाले अनुरोध गरेको छ । बिहीबार साँझ नगरपालिकाले जारी...
बेलबारीः कक्षा ८ को मात्रै परीक्षा सञ्चालन गर्दै आएको मोरङको बेलबारी नगरपालिकाले चालु शैक्षिक सत्रको कक्षा ५ को परीक्षा पनि सञ्चालन गर्ने भएको छ । निजी...