हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल व्लड क्यान्सरबाट पीडित भइ हाल काठमाडौको सिभिल हस्पिटलमा उपचारत छन् । विराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन समेत गर्दै आएका पत्रकार...
बेलबारीः बेलबारी नगरपालिकाले च्याउको बीउसहित च्याउ खेतीसम्बन्धी तालीम दिएपछि व्यावसायिक च्याउ खेती शुरु भएको छ । ३ सय पोका च्याउको बीउ नगरपालिकाले दिएपछि खेती गर्न थालिएको...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को आयोजनामा भएको जुत्ताचप्पल बनाउने तालीम शुक्रबार समापन भएको छ । तालीममा १४ जना प्रशिक्षार्थीले तालीम लिएका थिए । कार्यक्रमलाई...
विराटचोकः मोरङको सुन्दरहरैंचा वडा नम्बर ३ मा ३ महिने सिलाइकटाइ तथा ब्युटीपार्लर तालीम शुरु भएको छ । तालीमको प्रमुख अतिथि सुन्दरहरैंचाको वडा नम्बर ३ का अध्यक्ष...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । कृषिमा यान्त्रिकीकरण गरी किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्य अनुरुप बुधबार ३८ जना किसानलाई ५० प्रतिशत...
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच मितेरी सम्बन्ध कायम भएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी...
खोटाङः हलेसी तुवाचुङ नगरपालिकाले सबै वडामा सार्वजनिक सुनुवाइ शुरु गरेको छ । वडा नं १ बाहुनीडाँडाबाट शुरु गरिएको सुनुवाइ कार्यक्रम फागुन ७ गते सम्पन्न हुने बताइएको...
विराटचोकः चितवनको माडी नगरपालिकाको आयोजनामा माडीमा माघ २३ गतदेखि २५ गतेसम्म भएको तेक्वान्दो प्रतियोगितामा सुन्दहरैंचाले ४ ओटा पदक जितेको छ । जसमा १ स्वर्ण, २ रजत...
केराबारीः केराबारी गाउँपालिकामा ड्राइभिङ तालिम सम्पन्न भएको छ । बिहिवार इस्ट नेपाल टेक्निकल कलेज द्वारा आयोजना गरिएको ड्राइभिङ तालिम सम्पन्न भएको हो । सो तालिममा केराबारी...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध औषधी खुवाइने भएको छ । माघ २५ गते पहिलो चरणमा सुन्दरहरैंचा नगरभित्र रहेका ६० ओटा सामुदायिक विद्यालयमा औषधी खुवाउन केन्द्र...