हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचाेक माेरङ सुन्दरहरैंचामा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको सोमवार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचा मोरङको आयोजनामा नगरपालिकामा कार्यक्रम भएको थियो ।...
विराटचोकः बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा नेकपा एमालेले विजयी भएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार...
विराटचोकः देश संघीयतामा गएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचाका अनुसार मेयर र उपमेयर...
विराटचोकः गठबन्धनका उम्मेद्वारसहित अन्य ७ जना उम्मेद्वारलाई पछि पार्दै नेकपा एमालेबाट उम्मेद्वार बनेकी अकली चौधरी सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी छिन् । चौधरीले २२४५२ मत...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वार भुवन सिंह मगर विजयी भएका छन् । उनले २८ मतान्तरले नेकपा एमालेका उम्मेद्वार पोष्टकुमार श्रेष्ठलाई पराजित गरेका...
विराटचोकः बैशाख ३० गते भएको स्थानीय तह अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमालेका केदारप्रसाद गुरागाईँ निर्वाचित भएका छन् ।...
धरानः धरानको मेयरमा हर्कराज साम्पाङको जीत निश्चितजस्तै देखिएको छ । धरान उपमहानगरपालिकामा ४ हजार ६ सय मत गन्न बाँकी हुँदा साम्पाङले ४१५९ मतले अग्रता लिएका छन्...
विराटचोकः विश्वका नामी विश्वविद्यालयमा द्वन्द्व व्यवस्थापन विषयमा अध्ययन गरेका डा. प्रकाश भट्टराई सुन्दरहरैंचाको मेयर पदमा उम्मेद्वार रहेका थिए । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार विजयको नजिक हुँदा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम आउन केही समय बाँकी हुँदा नेकपा एमालेका केदारप्रसाद गुरागाईँले मतान्तर बढाउँदै लगेका छन् । ५१९४६ मत खसेको सुन्दरहरैंचामा ४६८३७ मत...
विराटचोकः गठबन्धनका कारण महिला उम्मेद्वारको संख्या कम भए पनि स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुनेको संख्या भने अघिल्लो पटकको स्थानीय तहको निर्वाचनको हाराहारीमै रहेको छ ।...