हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा अझै मतगणना शुरु भएको छैन । भर्खर सर्वदलीय बैठक शुरु भएको र सो बैठक सकिएपछि मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...
विपुल सुवेदी मुढेशनिश्चरेः हिजो भएको स्थानीय तहको निर्वाचनअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा मत गन्न शुरु गरिएको छ । १३ हजार १ सय ८५ मतदाता रहेका नगरपालिकामा ८...
विराटचोकः सुन्दरहरैंचामा सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन सकेको छैन । हिजो बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभएपछि सर्वदलीय बैठक...
मनाङः मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनी १५८ मत ल्याएर विजयी भएका हुन् । उनी अघिल्लो कार्यकालमा सो...
मनाङः मनाङको सदरमुकाम चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । ३२० मत ल्याएर उनी विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ...
धनकुटाः निर्वाचनको लागि खटिएका कर्मचारीले मतदान गर्न पाउँदैनन् । तर धनकुटा नगरपालिका वडा नम्बर १० मा ३ जना ‘मतदान अधिकृत’ ले एउटै मतदान केन्द्रमा मतदान गरेका...
विराटचोकः आज भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान अहिले साँझ ५ बजे सम्पन्न भएको हो । केही स्थानमा...
विराटचोकः निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो खिच्न दिएको आरोपमा सो मतदान स्थलका अधिकृतलाई पनि स्पष्टीकरण सोधेको छ । गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण...
विराटचोकः आज भएको स्थानीय तहको निर्वाचनमा आफूले दिएको मत संकेत चिनिने गरी तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेपछि निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद...
विराटचोकः स्थानीय तहको निर्वाचनअन्तर्गत आज सुन्दरहरैंचा नगरपालिकाका सबै वडामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाता शान्तिपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् । ज्येष्ठ नागरिक र...