हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः महामारीको समयमा अखाद्य वस्तु बेच्ने, खाद्यसामग्रीमा कालोबजारी गर्ने बढ्दै जान थालेपछि सुन्दरहरैंचा नगरपालिकाले अनुगमन गर्न थालेको छ । महामारीको बेला आफू पनि बाँचाँै र अरुलाई...
विराटचोकः कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै सुन्दरहरैंचामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा धेरै वडा नम्बर ८ मा १४ जना रहेका...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले कोरोना संक्रमित भएर अस्पताल जानुपर्ने बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । नगरपालिकाका अनुसार सो सेवा २४ घण्टा नै उपलब्ध हुने...
बेलबारीः बेलबारी नगरपालिकाका नगर प्रहरीहरुले पूूर्वपश्चिम राजमार्गको सफाइ गरेका छन् । पर्यटकीय नगरको रुपमा विकास भइरहेको नगरपालिकामा सडक यात्रीले यात्राका क्रममा फालेका पानीका बोतल, सिसा, चाउचाउ,...
बेलबारीः बेलबारी नगरपालिका क्षेत्रभित्रका सैलुन, जिमखाना, ब्युटीपार्लर अनिश्चितकालका लागि बन्द गरिने भएको छ । कारोनाको जोखिम बढ्दै जान थालेपछि बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको कार्यालय सलकपुरमा सर्ने पक्का भएको छ । मन्त्रिपरिषद्को २०७७ मंसिर २३ गतेको निर्णय अनुसार नेपाल सरकारको नाममा कायम रहेको जग्गा सुन्दरहरैंचा नगरपालिकाले दीर्घकालीन...
विराटचाेक स्वाभिमान नेपालकाे आयाेजनामा सुन्दरहरैँचामा उद्धमशिल तालिम कार्यक्रम सम्पन्न भएकाे छ । सुन्दरहरैचा नगरपालिकाको सहकार्य ७ दिने महिला उधमशिल तालीम सम्पन्न भएकाे हाे । समापन कार्यक्रमकाे...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले जनाए अनुसार आइतबार मात्रै १६ जनामा संक्रमण पुष्टि भएको हो । १३ ...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि नगरपालिकाबाट हुने अत्यावस्यक बाहेका सेवा बन्द गरेकाे छ । आज नगरपालिकाको राजस्व र सामाजिक...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको राजस्व र सामाजिक शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको हो । केही...