हेल्लो, के खोज्न चाहानुहुन्छ?
केराबारीः नयाँ वर्षको अवसरमा मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ को पर्यटकीय क्षेत्र जेफालेमा भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति केराबारी–२ मोरङले प्रदेश...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा डा. कृष्णबहादुर घिमिरेले आइतबारदेखि कार्यभार सम्हालेका छन् । २०७७ साउन २३ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका गोपालप्रसाद रेग्मी...
विराटचोकः नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझालाई सुन्दरहरैंचा नगरपालिकाले स्वागत गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, निमित्त प्रमुख प्रशासकीय...
इटहरीः इटहरी उपमहानगरको शिक्षा महाशाखाले नगरशिक्षा समितिको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । आन्दोलनरत विद्यार्थीहरु र हिसानका प्रतिनिधिहरु सहभागी कार्यक्रममा शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले...
विराटचोकः सुन्दरहरैंचा–१२ मा रहेको इन्द्रपुर स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु भएको छ । एक कार्यक्रमका बीच आज सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले ल्याब सेवा शुरुवातको उद्घाटन...
बेलबारीः मोरङको बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजको संरक्षण सँगै व्यावसायिक प्रबर्द्धनमा जोड दिन शुरु गरेको छ । विभिन्न शुभकार्यमा शुभसाइतका रुपमा लिइने नौमती बाजालाई लोप हुन...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका कामको बारेमा सेवाग्राहीलाई जानकारी दिनुका साथै वडावासी र जनप्रतिनिधि तथा कर्मचारीबीच...
कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिकाको ८ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयका अनुसार हालसम्म चालु आर्थिक वर्षको ५८ प्रतिशत बजेट खर्च भइसकेको छ । फागुन...
विराटचोकः मोरङको कानेपोखरी गाउँपालिकाले वडा नम्बर २ दलेलीमा गरेको पशु स्वास्थ्य शिविरमा १ हजार ५ सय ९८ पशुको स्वास्थ्य जाँच गरिएको छ । पशु सेवा शाखा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले ५७ जना किसा नलाई विद्युतीय मोटर वितरण गरेको छ । नगरपालिकाले मोटरका साथै सेक्सन पाइप, ट्युबेल, चेक बल्ट पनि वितरण गरेको छ ।...