हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः बेलबारी नगरपालिकाका ६ हजारभन्दा बढी घरपरिवारलाई जग्गा धनीपूर्जा वितरण गरिने भएको छ । सोमबार मोरङको विराटनगरमा सुकुम्बासी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झदारीपत्रमा हस्ताक्षर गरेको छ...
बेलबारीः लामो समयसम्म बन्द रहेर खुलेका विद्यालयमा पठनपाठन शुरु भएसँगै संक्रमणको जोखिम कम गर्नका लागि बेलबारी नगरपालिकाले विद्यालयमा सेनिटाइजर छर्कन थालेको छ । विद्यालय सञ्चालन भएपछि...
धरानः उपमहानगरपालिकाको कार्य सम्पादन नियमावली २०७४ मा व्यवस्था भए अनुसार धरानका मेयर तिलक राईले सल्लाहकार र विज्ञ समिति गठन गरेका छन् । मंसिर १२ गते नगर...
तेह्रथुमः तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा १५ शैय्याको मेन्छ्यायेम अस्पताल बन्ने भएको छ । सो अस्पताल भवनको हिजो शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच गाउँपालिकाका...
इटहरीः सोमबार इटहरीमा १५ शैय्याको अस्पताल भवनको शिलान्यास भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी– ९ स्थित इटहरी अस्पतालको प्राङ्गणमा सो भवनको शिलान्यास...
बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर –४ मा १५ शैय्याको अस्पतालको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका हुन्...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा जन्मदोष पहिचानसम्बन्धी तालीम सम्पन्न भएको छ । अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाका लागि स्वास्थ्यकर्मीहरुलाई तालीम प्रदान गरिएको हो । गर्भबाटै बालबालिकालाई अपाङ्गता हुनबाट...
विराटचोकः सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले केही गैर सरकारी संस्थाले गरेको काम अत्यन्तै प्रभावकारी भएको र ती संस्थाको काम गर्ने तरिका जनप्रतिनिधिको जत्तिकै भएको बताएका छन् ।...
विराटचाेक: विश्व साइकल यात्री पुस्कर शाहलाई विराटचोकमा भव्य स्वागत गरिएको छ । सुन्दरहरैंचा साइकल राइडर्स क्लबले स्वागत गरेको हो । मंगलबार पञ्चेबाजा सहित चोकमा सम्मान सहित...
बेलबारीः नर्वे जानको लागि तयारीमा रहेका मोरङको बेलबारी–८ का तारा सापकोटा अन्ततः नर्वे जाने सपना त्यागी ड्रागन फ्रुटको खेतीमा लागेका छन् । नगरपालिकाले नगरसभाबाट नै कृषिलाई...