हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचामा आजदेखि माध्यमिक तहका विद्यालय सञ्चालन हुने भएका छन् । नगरपालिकामा गत शुक्रबार शिक्षा शाखा, सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका प्रतिनिधिको बैठक बसी आज सोमबारदेखि...
विराटनगरः विराटनगर महानगरपालिकाले बजार पसलमा मास्क नलगाउनेलाई कारवाही गर्ने भएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार पसलका सञ्चालक र कमदारले मास्क नलगाए पहिलो पटक...
विराटचोकः मेची महाकाली रेलमार्ग निर्माणको क्रममा आफूहरुलाई थाहा नदिई आफ्नो जग्गा रोक्का गरिएको भन्दै सुन्दरहरैंचाको वडा नम्बर २ का स्थानीयले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।...
विराटनगरः समुदायस्तरमा कोरोना संक्रमण देखिएको ठहर गर्दै विराटनगर महानगरपालिकाले सोमबारदेखि अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । मेयर भीम पराजुलीका अनुसार महानगरपालिकाले...
विराटचोकः मितेरी विकास बैंकले मोरङ र सुनसरीका ३ ओटा स्थानीय तहको कोरोना राहत कोषमा रकम प्रदान गरेको छ । लकडाउन खुकुलो भएसँगै सञ्चालक समितिका अध्यक्ष किसन...
विराटचोकः उत्तरी मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ मा पर्ने राजारानी पोखरी लेटाङको मुख्य पर्यटकीय स्थलमध्येको एक हो । यहाँ ३ ओटा पोखरी रहेका छन् ।...
इटहरीः इटहरीमा अब होम क्वारेण्टिन र होटल क्वारेण्टिनसमेत बस्न पाइने भएको छ । कोभिड नियन्त्रण रोकथाम र क्वारेण्टिन सञ्चालन तथा व्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल...
विराटचाेक : मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्माण भएको ज्येष्ठ नागरिक भवन विवादमा आएको छ । संघीय सरकारबाट प्राप्त रकमको २७ लाख ८५ हजार ८ सय ३७ रुपैयाँमा नगरपालिकाले...
इटहरीः नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा इटहरी उपमहानगरले वडा नम्बर १४ नरभाषामा वृक्षरोपण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले एउटा स्वागतयोग्य काम गरेको छ । नगरपालिकाका कर्मचारीको आन्तरिक सरुवामा यस पटक भने प्राविधिकलाई समेत वडामा पठाउने निर्णय भएको छ । ‘एक प्राविधिक,...