हेल्लो, के खोज्न चाहानुहुन्छ?
कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित...
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ । शनिबार मध्यरातदेखि लागू हुने...
प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरीले चुमेको छ । मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४...
‘स्टारशिप अर्को वर्षको अन्त्यमा अप्टिमसलाई लिएर मङ्गल ग्रहको लागि प्रस्थान गर्छ । अवतरण राम्रो भए सन् २०२९ सम्ममा मानव अवतरण सुरु हुन सक्छ,’ मस्कले सामाजिक सञ्जाल...
समाजवादी मोर्चाले यही १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । उक्त दिन काठमाडौंमा प्रदर्शनसहित सभा आयोजना गरिएको मोर्चाले जानकारी दिएको छ । ‘… नेपाली समाजका...
विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सफाइ पेस गरेका छन् । घिसिङले मन्त्रिपरिषदको २१ फागुनमा भएको निर्णय अनुसार चार बुँदामा...
इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजको संयुक्त आयोजनामा हिजो सम्पन्न ‘नारी सम्मान’ कार्यक्रममा आप्रवासी महिला कामदार समूह मोरङकी अध्यक्ष उमा सेढाई सम्मानित हुनुभएको छ । महिला...
सुन्दरहरैंचा ५ मोरङमा बुबा शिवलाल र आमा मनमाया खतिवडाकी छोरीको रुपमा जन्मनुभएकी भीमा खतिवडा १६ वर्षको उमेरसम्म शारीरिक रुपमा सामान्य अवस्थामा हुनुहुन्थ्यो । तर कक्षा ९...
कानेपोखरीको श्री जनता माविबाट २०५६ सालमा एसएलसी उत्तीर्ण हुँदासम्म व्यवसायी मनिता दंगाल व्यवसायमा जोडिनुभएको थिएन । जनता बहुमुखी क्याम्पस इटहरीबाट १२ कक्षा पास गरेपछि उहाँको विवाह...