हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन् । पार्टीमा वैचारिक तथा मध्यमार्गी नेताका...
काठमाडौंः नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल ३३ हजार ८ सय २ मतभारका साथ विजयी भएका छन् । उनी नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्...
काठमाडौंः काठमाडौंको शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट खसेर नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । क्याफेलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार उनी रूफ टपमा...
इटहरीः आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालयले आङ्गिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव गराउने भएपछि विद्यार्थीहरूका सङ्गठनहरूबीच चुनावी सरगर्मी बढेको छ । इटहरीको एक मात्र...
इटहरीः अखिल (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पस इकाई कमिटीका अनुसार स्ववियु चुनावका लागि इकाइ कमिटी अध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा निर्वाचनमा सहभागी हुने भएको छ । शनिबार एकाई...
विराटचोकः नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भविष्यमा पहिचानमा आधारित नाम ल्याउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय अंकगणितको प्रतिकूलताले...
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गर्नुका साथै जम्मेवारीसमेत तोकेको छ । जसअनुसार कोशी प्रदेश समितिको सभापतिमा राजेश तिम्सिना रहेका छन् ।...
विराटचोकः प्रदेशको नामकरण भएको खुशीयालीमाि कोशी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको छ । प्रदेश सचिव उमेश बस्नेतद्वारा जारी बिदासम्बन्धीमा सूचनामा जनाइएअनुसार प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार...
विराटनगरः प्रदेश सभाको दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरेको ६२ दिनपछि प्रदेश नम्बर १ को प्रदेशसभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास...
विराटनगरः प्रदेश नम्बर १ को नाम ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्नुपर्ने प्रस्ताव पनि दर्ता भएको छ । नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी...