हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगर: नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम...
विराटचोकः कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख...
विराटनगरः स्वर्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आदर्श नेता भएकाले उनको व्यक्तित्वलाई सबैले अनुशरण गर्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । स्वर्गीय अधिकारीको...
इटहरीः कवि ‘मनु मञ्जिल’ अर्थात् टङ्क खुलाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपाका सांसद हरि ढकालले उनलाई पार्टीमा स्वागत गरेका हुन् । कवि मञ्जिलले...
विराटनगरः जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएको छ । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले...
विराटचोकः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निराश भएका युवालाई आशा जगाउने कांग्रेस चाहिएको बताउँदै त्यसको लागि नेतृत्व परिवर्तन हुनुपर्ने अभिव्यक्ति घुमाउरो पारामा दिएका छन् । मोरङको...
धनकुटाः नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन् । नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीबासमा आयोजना गरेको तीन दिने विशेष...
विराटनगरः पछिल्लो समय पहिचानवादीहरुले नेकपा एमालेका नेतामाथि आक्रमण गरिरेको भन्दै एमाले कोशी प्रदेशले त्यसलाई सुनियोजित आक्रमण भन्दै निन्दा र भत्र्सना गरेको छ । कोशी प्रदेशकी उपसभामुख...
विराटनगरः सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले माग गरेको छ...
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाको भारत भ्रमणको क्रममा आज नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन,...