हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ विराटचोकमा शुरु भएको १ रुपैयाँ कप चिया बिक्री अभियानको पहिलो दिन २२ हजार १३ रुपैयाँ सङ्कलन भएको छ ।...
विराटचोकः गणेश मन्दिर सेवा समितिको आयोजनामा सलकपुरमा आजदेखि गणेश पुराण शुरु भएको छ । गणेश पुराण मूल आयोजक समितिका संयोजक मित्रप्रसाद रिजालका अनुसार पुराणमा ४० लाख...
काठमाडौंः नेकपा नेता अग्निप्रसाद सापकोटा सभामुख चयन भएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत ४ महिनादेखि सो पद रिक्त थियो ।...
विराटचोकः इन्द्रपुर समस्त भजन सञ्जाल समितिको आयोजनामा विराटचोकमा शुक्रबार शुरु भएको उद्घोषण तालीम आइतबार सम्पन्न भएको छ । सुन्दरहरैंचाभरीका भजनकीर्तन समूहका ६० जनाले तालीम लिएको सञ्जालकी...
काठमाडाैंः प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ १३ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
फाइल फाेटाे विराटचोक : मोरङको केराबारी गाउँपालिकाको सिंहदेवीमा रहेको एनसेल टावरमा बम बिस्फोट भएको स्थानीयले जनाएका छन् । केहि दिन अघि केरावारी गाउँपालिकाको भवनमा बिस्फोट भएको...
विराटचोक ः सडक यात्रालाई सहज बनाउन मोरङ बेलबारीका विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका छन् । जेब्रा क्रसिङ नहुदा दुर्घटनाको बढेकाले जोखिम न्युनिकरण गर्न विद्यार्थीहरुले जेब्रा क्रसिङको...
विराटचोकः शिक्षा सन्देश इङ्लिस स्कुल बेलबारीले बाल साहित्य महोत्सव गर्ने भएको छ । मोरङको बेलवारीस्थित लालभित्तीमा रहेको सो स्कुलले माघ १५ र १६ गते बाल साहित्य...
बेलबारीः जिल्ला कृषि सहकारी सङ्घ मोरङको ११ औँ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहाकारी महासङ्घका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले भारतमा...