हेल्लो, के खोज्न चाहानुहुन्छ?
तस्बिरः राष्ट्रिय खेलकुद परिषद काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गत महिला एकलमा श्रीलंकाकी ग्रेस यातावाराले आफ्नो अग्रता कायम राखेकी छिन् । बुधबार ४ ओभर ७६ खेलेकी...
धरानः नेपाल आइस मिस पूर्वाञ्चल २०१९ मा २१ जना प्रतिष्पर्धी छनोट भएका छन् । छनोट भएकामा धरानबाट अनुषा लिम्बू अनुपमा बस्नेत, सुष्मिता बराइली, निभेदिता राजभण्डारी, श्वेता...
प्रतिष्पर्धामा उत्रिएका शुक्र राई । तस्बिरः राष्ट्रिय खेलकुद परिषद काठमाडौंः १३ औं दक्षिण एशियाली खेलक्ुद (साग) अन्तर्गत गल्फको दोस्रो दिन बुधबार नेपालका सुवास तामाङले अग्रता लिएका...
धरानः नेपाल आइस ‘मिस पूर्वाञ्चल’को दशौं संस्करणमा २१ जना युवती छनोट भएका छन् । आयोजकका अनुसार धरान, इटहरी र विराटनगरका विभिन्न कलेजमा कलेज एक्टिभेसन र धरानमा...
पुरुष कबड्डीमा भिड्दै नेपाल र बंगलादेशका खेलाडी । तस्बिरः राष्ट्रिय खेलकुद परिषद काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत हिजो बुधरबारदेखि शुरु भएको कबड्डीमा नेपालको...
विराटचोकः नेपाल राष्ट्रा बैंकले आज मंसिर १९ गतेको लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ ।
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको दोस्रो दिन ७ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो । पाकिस्तान र श्रीलंकाको नाममा समान...
विराटचोकः ‘दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै क्रममा बुधबार मोरङको सुन्दरहरैंचा नगरपालिकाका...
काठमाडौंः सागअन्तर्गत भएको महिला खो खोको प्रतियोगितामा नेपालले बुधबार रजत जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारमा भएको फाइनलमा भारतले नेपाललाई १७–५ ले पराजित ग¥यो । बंगलादेश...
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा बंगलादेश अन्डर–२३ ले माल्दिभ्सलाई १ सय ९ रनले पराजित गरेको छ । त्रिवि...