हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः झापामा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले...
विराटचोकः मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’का कारण आजदेखि नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा हुने भएको छ । लगातार तर साधारण...
विराटनगरः प्रदेश १ मा उपचाररत् कोरोना संक्रमित १ जना निको भएर डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाको दमक– ३ का...
धरानः धनकुटा जिल्ला अस्पतालकी संक्रमित नर्सले रिफर गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसूति विभागमा भर्ना भएकी सुत्केरी महिलामा कोरोना संक्रमण नदेखिएपछि आजदेखि प्रसूति सेवा...
इटहरीः सुनसरीको इटहरीमा पहिलो पटक १८ वर्षीया युवामा कोरोना संक्रमित पुष्टि भएपछि इटहरी उपमहानगरपालिका वडा नं २ र ३ लाई सिल गरिएको छ । ती व्यक्तिमा...
इटहरीः सुनसरीको पश्चिम कुशाहामा रहेको सशस्त्र प्रहरी बलको युनिटमा कार्यरत १ जना हवल्दारमा कोरोना संक्रमण देखिएको छ । सो युनिटमा कार्यरत १ जनालाई स्वास्थ्य समस्या देखिएकोपछि...
बुटवलः कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का १ जना...
इटहरीः तराईका जिल्लामध्ये सबैभन्दा पछि संक्रमित भेटिएको सुनसरीका थप १ जना कोरोना संक्रमित भेटिएका छन् । सुनसरीको गढी गाउँपालिकामा सोमबार १ जना संक्रमित भेटिएका थिए ।...
विराटचोकः सार्क राष्ट्रमा संक्रमित भएका मध्ये ५७ हजार १ सय ९९ जना निको भएका छन् । संक्रमितको संख्या १ लाख ७५ हजारभन्दा बढी छ । भारतमा...
विराटचोकः सरकारले लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको नक्सामा गल्ती रहेको भन्दै लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा स्वीकृत...