हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचाेक : नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रमले देशका प्रत्येक नागरिकलाई स्वास्थ्य उपचारमा गुणस्तरीय, सरल र सहज पहँुच पु¥याउने उदेश्यले ल्याएको हो । यो कार्यक्रम योगदान...
विराटचोकः नेपालमा हिजो अघिल्लो दिनको भन्दा कम संक्रमित फेला परे पनि जिल्ला संख्याको आधारमा भने धेरै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । नेपालमा हिजो ४९...
विराटचोकः सार्क राष्ट्रमा ४ लाख १ सय ७ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । जम्मा संक्रमित ८ लाख ५६ हजार ६ सय ६५ जनामध्ये...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । मोरङका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर...
विराटचोकः चितवनका ५० वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनी काठमाडौंमै बस्दै आएका थिए । अस्पतालका अनुसार ती संक्रमितले...
विराटचोकः नेपालमा आज थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२...
पोखराः कोरोना संक्रमित थप १ जना पुरुषको मृत्यु भएको छ । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयुमा उपचाररत व्यक्ति हुन् । स्याङ्जा जिल्लाको...
विराटचोकः सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम धनकुटा जिल्लामा पनि शुरु भएको छ । बुधबार धनकुटामा यो कार्यक्रम शुरू भएसँगै ५७ ओटा जिल्लामा कार्यक्रम सञ्चालन भएको छ...
विराटचोकः सार्क राष्ट्रमध्ये कोरोनाबाट बढी प्रभावित भारतमा एकै दिन १६ हजार ८ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । भारतमा ४ लाख ७२ हजारभन्दा बढी...
विराटचोकः युरोपियन देश रुसमा कोरोना संक्रमितको संख्या ६ लाख ६ हजार ८ सय ८१ जना पुगेको छ । युरोप महादेशमा सबैभन्दा बढी कोरोना संक्रमित भएको रुस...